Covid-19 Relief Help
Update: On May 13, 2021 Jhapali Samaj USA handover Covid-19 Health Aides to Chief District Office of Jhapa Shrawan Kumar Timilsina. Nepal Red Cross Society, Jhapa district president assisted the handover process. International Jhapali Samaj’s vice president Navin Pokharel, Jhapali Samaj USA’s life member Dr. Durgesh Karki, Birtamode Red Cross members Yam Karki, Niraj Dhakal and officials from District Administration Office, Jhapa were present at the handover ceromony.
Health Aides included 100 -piece portable oxygen can, 48-piece oximeter, 15 PPE set, 6 gallons of sanitizer.
नेपालमा कोभिड-१९ को संक्रमण अत्याधिक रूपमा बढिरहँदा स्वास्थ्य सामाग्रीहरूको अभावले उचित उपचारको कमीका कारण ज्यान गुमाउनेहरूको संख्या अध्याधिक रूपमा बढीरहेको छ ।
कोभिड संक्रमितहरूको लागि आवश्यक सामान्य स्वास्थ्य उपकरणहरू अक्सिमिटर, अक्सिजन सिलीन्डर आदिको प्रयोगले उपचारमा सहजता हुने देखिन्छ। त्यसैले स्वास्थ्य उपकरणहरू अक्सिमिटर, डिस्पोजेवल अक्सिजन सिलिन्डर तथा शव व्यवस्थापना चाहिने सुरक्षित स्वास्थ्य सामाग्रीहरू खरीद गरी नेपाल रेडक्रस सोसाइटी, झापा शाखा मार्फत झापाका विभिन्न स्थानमा संक्रमितहरूलाइ उपलब्ध गराउने झापाली समाज युएसएको प्रयासमा यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछैां ।
हामीलाइ सहयोग रकम सिधै हाम्रो Zelle Account मा info@jhapali.org मार्फत वा तलको पे-पल बटन/लिंकमा क्लिक गरे पेपल वा डेविट/क्रेडिट कार्ड मार्फत पठाउन सकिनेछ ।
Zelle मार्फत सहयोग पठाउनु हुने महानुभावहरूले कृपया Zelle को ट्रान्जेक्सन कोड सहित आफ्नो नाम र इमेल ठेगाना हामीलाइ हाम्रो इमेल info@jhapali.org मा अथवा 562-380-1006 मा टेक्स म्यासेज मार्फत पठाउनु हुन अनुरोध गर्दछैां ।
धन्यवाद !
झापाली समाज यु.एस.ए.